डाक्टर केसिले दिए फेरि अनसन बस्ने चेतावनी

विश्वविद्यालयहरुका पदाधिकारी नियुक्तिको हालको प्रणालीमा सुधार ल्याएर मात्रै अधमरो अवस्थामा रहेर पार्टीहरुका भर्ती केन्द्र बनेका ती संस्थालाई फेरि प्राज्ञिक थलोमा बदल्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । दलीय भागवण्डाको अहिलेको थिति बदल्न हामीले लामो संघर्ष समेत गरेका छौं । यो पृष्ठभूमिमा शिक्षामन्त्री संयोजकत्वको समितिले पुरानै व्यवस्था अनुसार त्रिभुवन विश्वविद्यालयका लागि पदाधिकारी सिफारि गरेको भनेर आइरहेका … Continue reading डाक्टर केसिले दिए फेरि अनसन बस्ने चेतावनी